काठमाडौँ – नेपालमा थप ४८२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार डिस्चार्ज हुनेममध्ये ११७ जना महिला र ३६५ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ८६ पुगेको छ । जसमध्ये १७७४ जना महिला र १२२७२ जना पुरुष रहेका छन् ।

कुल संक्रमित मध्ये ३० जनाको मृत्यु भएको छ भने ४६५६ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १४६२ जना कोरोना निको भइ डिस्चार्ज भएका छन् ।