लकडाउन खुकुलो भएसँगै पेट्रोलको मूल्य ५ र डिजेल तथा मट्टितेलको मूल्य २–२ रुपैयाँले वृद्धि भएको छ । नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको हो ।


ADVERTISEMENT


भारतीय आयल निगमल पठाएको नयाँ खरिद मूल्यसूची अनुसार लागत बढेर आएपछि इन्धनको मूल्य बढाएको निगमले जनाएको छ ।


ADVERTISEMENT

# # #