काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) निको भएर पछिल्लो २४ घण्टायता १७९ जना डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार डिस्चार्ज हुनेममध्ये महिला १३ र पुरुष १६६ जना रहेका छन् ।


ADVERTISEMENT

# # #


यसरी आजसम्म कोरोनालाई जितेर घर फर्किने मध्ये महिला २५५ र २७५८ गरी ३०१३ रहेका छन् । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १२७७२ पुगेको छ । आजमात्रै ४६३ जना नयाँ संक्रमित फेला परेका छन् ।