एजेन्सी- कोपा ईटालीया कप फुटबलको उपाधि नापोलीले जितेको छ । युभेन्टसलाई टाईब्रेकरमा ४–२ ले हराउँदै नापोलीले छैठौ पटक कोपा ईटालीयाको उपाधि जितेको हो ।  निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट लिएको हो । जसमा नापोली भाग्यमानी बन्दै उपाधि हात पार्न सफल भयो ।


ADVERTISEMENT


युभेन्टसका पउलो डेबाला र डानिलोको प्रहार गोलमा परिणत हुन नसकेपछि नापोलीले उपाधि हात पारेको हो ।


ADVERTISEMENT

# # #