एजेन्सी – पाकिस्तानी पूर्व विदेशमन्त्री हिना रब्वानी फेरि एक पटक चर्चामा आएकी छन् । सेक्स भिडियो सार्वजनिक भएका कारण उनी अहिले चर्चामा छिन् ।


ADVERTISEMENT


हिना विवादित भएपनि पूर्व राष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोको छोरा बिलावल भुट्टोसंग प्रेम सम्बन्धमा छिन् ।हिना अहिले उनै प्रेमीसंग भएको सेक्स भिडियो लिक भएपछि चर्चामा आएकी हुन् ।


ADVERTISEMENT

# # #


पाकिस्तानी पूर्व विदेश मन्त्री हिनाको अश्लिल भिडियोले पाकिस्तान मात्र होइन विश्वभरी उत्पात मच्चाएको छ । यसअघि हिना आफ्नो कार्यकालमा सौन्दर्यका कारण चर्चामा थिइन् । उनको पहिरन र लवाईखवाईले उनलाई पटकपटक निकै चर्चामा ल्याइरहन्थ्यो ।

उनको विवाह धनाढ्य फिरोज गुल्जारसंग भएको थियो । तर उनी प्रेमी बिलावलसंग रहने गर्थिन् । हिना र बिलवालले अश्लिल भिडियो सार्वजनिक हुँदा पनि खासै महत्व नदिएको बताइएको छ ।