काठमाडौं – सरकारले संसद्को बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए ।


ADVERTISEMENT


मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ ।


ADVERTISEMENT

# # #