काठमाडौँ– नेपाल राष्ट्र बैंकले साउन ३१ गतेबाट ५ रुपैयाँको नयाँ नोट पनि चलनचल्तिमा ल्याएको छ ।


ADVERTISEMENT


हालको नोटमा रहेको जस्तो तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा रहने छैन् । यसको सट्टामा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र रहेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, सगरमाथाको चित्रको विकल्पमा हुम्लाको लिमि क्षेत्रको हिमाल, साविकका याकहरुको सट्टामा वन्य याक राखिएको छ ।

यी नोटमा संकेत नम्बर ढ/६६ ०००००१ देखि थ/४५ ९९९९९९ सम्म रहेको छ