काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमणको नियन्त्रणमा आफ्नो सम्पूर्ण शक्ति लगाइरहेको दाबी गरेरहेपनि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सरकारको नियतिमाथि नै प्रश्न उठाउनुभएको छ ।


ADVERTISEMENT


मुलुकमा लक डाउन सुरु भएपछि सीमा क्षेत्रमा कडाई गर्न नसकेको, स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भएको अनियमितता र जनताको भावनासँग सरकारले पटकपटक खेलवाड गरेको नेता पौडेलको भनाई छ ।


ADVERTISEMENT

# # #


हिमालय पोष्टसँग कुरा गर्दै नेता पौडलले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा सरकारको नियतमै खोट देखिएको बताउनुभयो । सरकारको पछिल्ला निर्णय विरोधाभाषपूर्ण रहेको नेता पौडेलको भनाई छ ।