काठमाडौं – भन्सार विभागका महानिर्देशक सुमन दाहालले खाद्यन्न लगायत अत्यवश्यकीय सवै बस्तुलाई कोरोना निसंक्रमण गरेर मात्रै आयत गरिएकाले ढुक्क भएर प्रयोग गर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


भन्सार मातहतका निकायहरुमा कोरोना संक्रमण सम्वन्धमा उच्च निगरानी गरिएको र आयतति बस्तुहरुलाई संक्रमण मुक्त गरिएको भन्सार महानिर्देशक सुमन दाहालले बताए । बजारमा उपभोग्य बस्तुहरुमा क्ररोनाको संक्रमणबारे अनावश्यक भ्रममा नपर्न पनि दाहालले आग्रह गरे ।


ADVERTISEMENT

# # #