नेपाली सुगम गीत संगीतमा साधनारत गायिका नित्या शिवाको आवाजमा रहेको  “होस मा छैन मन ” भिडियो सार्वजनिक भएको छ ।


ADVERTISEMENT


प्रेम र त्यागलाई गीतमा सर्वोकृष्ष्ट रुपमा प्रस्तुत गरिएको छ । प्रेमी प्रेमीको प्रेमको भावलाई गीतमा समेटिएको छ । त्याग र समपर्णलाई गीतमा समेटिएको सार्वजनिक भएको छ । प्रेम र त्यागलाई गीतमा सर्वोकृष्ष्ट रुपमा प्रस्तुत गरिएको गीतकी गायिका नित्या शिवाले बताइन । शंकर अधिकारी घायलको शब्द तथा राजेश कुमार श्रेष्ठको संगीत संयोजन गीतमा छ ।


ADVERTISEMENT

# # #


कृष्ण पाण्डेको छायाँकन , विश्वास भण्डारीको सम्पादन र शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ । गीतमा राजन महर्जन , श्रेया दुलाल , सगर गुरु चौलागाईको अभिनय रहेको छ ।
हेर्नुहोस ”होस मा छैन मन ” गीतको पुरा भिडियो ।