ललितपुर – संरक्षित वन्यजन्तु चितुवाको छाला ३ थान सहित २ जना फक्राउ परेका छन् । प्रहरीले ललितपुर महानगरपालिका–५ लगनखेल बसपार्कबाट दुईजनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा ओखलढुङ्गा खिचिदेम्बा गाउँपालिका २६ वर्षीय विपेन्द्र तामाङ र झापा बारदेश गाउँपालिका–१ का २२ वर्षीय रोशन कार्की रहेका छन् ।महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीबाट उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।