मोरगं । राष्ट्रिय तेक्वाण्दो संघ नेपाल मोरगंको आयोजनामा मोरगंको सुन्दरहरैचा ५ बलिया चौकमा दुइ दिने जिल्ला स्तरिय तेक्वाण्दोप्रतियोगिता सुरु भएको छ ।


ADVERTISEMENT


मोरगंका विभिन्न ठाउँमा रहेका १२ डोजागंकाखेलाडिहरुको सहभागिता प्रतियोगिताको नेकपा मोरगंका युवा तथा खेलकुद विभाग प्रमुख पर्शुराम बस्नेतले गरे  कार्यक्रमको उद्घाटन।


ADVERTISEMENT

# # #


महिला तर्फ १० र पुरुष तर्फ १२ विद्या गरी कुल २२विद्यामा २सय बढी खेलाडिहरुको सहभागिता रहेको जनाइएको छ । प्रतियोगिता अन्र्तगतमहिला तर्फ २५ केजी तौल समुह देखि ५७ केजी तौल समुह र पुरुष तर्फ २५ केजीदेखि ६८केजी तौल समुहमा प्रतिस्पर्धा गराइने आयोजक राष्ट्रिय तेक्वाण्दो संघ नेपालमोरगंका सचिव द्धारिक रेग्मीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा राष्ट्रियतेक्वाण्दो संघ नेपालका उपाध्यक्ष हरिबहादुर वुढाथोकी, ज्ञानु विश्वकर्मा लगायतको सहभागिता रहेकोथियो ।
तपाईको प्रतिक्रिया