मकवानपुर – राक्सिराङ गाउँपालिका-५ जिर्खे डाडाँस्थित चौरबाट करिब ९० किलो अवैध लागूऔषध गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।


ADVERTISEMENT


विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्लास्टिकको निलो पाल र तन्नामा सुकाई राखेको उक्त परिमाणको अवैध लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।