मौसममा क्रमिक रुपमा सुधारआएप िबिहानैदेखि ठप्प अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण पुनः सञ्चालनमा आएको छ । यसअघि हिजो अपरान्ह र आज बिहान विमानस्थलका सम्पूर्ण उडान तथा अवतरण प्रभावित भएको थियो । अहिले आन्तरिक र ब्राहय सबै उडान र अवतरण भइरहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।


ADVERTISEMENT


यसैबीच आज बिहानैदेखि काठमाडौं उपत्याकामा बिहानैबाट बाक्लो हुस्सु लागेपनि अहिले आंशिक बदली रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा सामान्य वर्षासँगै हिमपात हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #