सुन्तलाको बोक्रको प्रयोगले एक्नी हटाउन मद्दत गर्छ । सुन्तलामा भिटामिन सी प्रचुर मात्रामा पाईन्छ । भिटामिन सीमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लामेन्टरी गुणले भरिएको हुन्छ । जसले एक्नी हटाउन मद्दत गर्छ । साथै, एक्नी जन्माउने हाइपरपिग्मेन्टेशनलाई पनि निको गर्छ।


ADVERTISEMENT


यस्तै, अनुहारमा रहेका मृत छालालाई हटाउन पनि सुन्तलाको बोक्राले मद्दत गर्छ । अनुहारमा बन्ने मृत छालाले छिद्रहरुलाई बन्द गरिदिन्छ जसले अनुहारको छालामा विभिन्न समस्या पैदा गर्छ । त्यसको लागि सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले उक्त मृत्र छालाका कोशिकालाई हटाउनको लागि एक्सफोलिएटको काम गर्छ र तपाईंको छालालाई जोगाउँछ ।


ADVERTISEMENT

# # #


छालामा जमेर बसेको फोहोर हटाउन पनि सुन्तालाको बोक्राको प्रयोग गर्न सकिन्छ । सुन्तलाको बोक्रा अनुहारमा लगाउनाले अनुहारमा फ्रसनेश र चमक आउँछ ।

जततउस्ररदष्त।थिरद्दभ्ःधक्ज्ब