काठमाडौँ – एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखा बुधबार एक कार्यक्रमका बीच महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका छन् ।


ADVERTISEMENT

# # #


उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले देशभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटीएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिहरहेको छ ।