काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमती गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको बैठकमा आगामी माघ ९ गते प्रदेश २ मा हुने राष्ट्रिय सभाको निर्वाचनमा चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको हो ।


ADVERTISEMENT

# # #


यो हेर्नुहोस् सहमती :