काठमाडौँ – जारी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल स्वर्ण जित्नबाट चुकेको छ । बुधबार भएको फाइनलमा नेपाल भारतसंग घरेलू मैदानमै स्तब्ध भएको हो ।


ADVERTISEMENT


सोमबार पोखरा रंगशालामा भएको खेलमा भारतले नेपाललाई २–० ले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो । हारसंगै स्वर्णको आशा गरिएको महिला भलिबलमा नेपालले रजतमै चित्त बुझाउनु परेको छ ।


ADVERTISEMENT

# # #


भारतलाई उपाधी दिलाउन एनजी बालादेबीले उत्कृष्ट गरिन् । उनले नेपालविरुद्ध भारतलाई १७ औं मिनेटमा किपरलाई विट गर्दै अग्रता दिलाएकी थिइन् । यस्तै ५५ औं मिनेटमा उनले दोस्रो गोल गरिन् ।