काठमाडौँ नेपालमा जारी दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानविरुद्ध एक गोलको अग्रता कायम गरेको छ ।


ADVERTISEMENT


काठमाडौँको त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि सुजल श्रेष्ठले गोल गरेका हुन् । उनले पाचौँ मिनेटमा गोल गरेका हुन् ।


ADVERTISEMENT

# # #