काठमाडौँ – दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा श्रीलंका यू-२३ विरुद्ध नेपालको तेस्रो विकेट गुमेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् ।


ADVERTISEMENT


कप्तान मल्ल २१ रन बनाएर आउट भएका हुन् । कप्तान मल्ल २१ रन बनाएर आउट भएका हुन् । उनले २० बलमा ३ चौका प्रहार गरे ।


ADVERTISEMENT

# # #


ताजा अवस्थामा नेपालको स्कोर १२  ओभरमा ३ विकेट गुमाएर ८५ रन बनाएको छ । नेपालका लागि पारस खड्का एक रनमा अउाट भए । यस्तै आरिफ शेखले १५ बलमा २ छक्काको मदतमा १९ रन बनाएर आउट भए । अहिले दिपेन्द्र ऐरी (२६) र वनोद भण्डारी (१२)ले नेपाली इनिङ सम्हालिरहेका छन् ।

श्रीलंकाका लागि कभिस्क अन्जुला, दसभिन्दु तिलाकरत्ने र कामिन्दु मेन्दिसले समान १-१ विकेट लिए ।