काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको अस्पताल श्रोतले बताएको छ।


ADVERTISEMENT


अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार आईरहेको र राम्रोसंग कुराकानी गर्न सक्ने अवस्थामा रहेको छ ।


ADVERTISEMENT

# # #


त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।