काठमाडौं – आज यमपञ्चकको पाँचौ दिन अर्थात भाई टिका । चेलीले माईलीलाई सप्तरङ्गी टिका , फुलको माला लगाई सेलरोटी लगायत मिठा मिठा परीकार खुवाई भाई टिका लगाई दिन्छन ।


ADVERTISEMENT


 टिका लगाई सकेपछि चेलीलाई गक्ष्य अनुसारको दक्षीणा दिने चलन पनि रहीआएको छ । भाई टीकाको दिनलाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा लिइन्छ ।


ADVERTISEMENT

# # #


कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए ।

कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।